काठेखाेला-४, तंग्राम, बागलुङ

info@sungavasaccos.com.np

९८५७६३७३६९, ९८४६२८५८४२

संस्थाद्वारा स्वास्थ्य सामाग्री वितरण

  • २०७८ आश्विन १८, सोमबार
  • admin

१.
विश्वव्यापी महामारी रूपमा रहेकाे काेभिड १९ राेकथाम तथा नियन्त्रणकाे लागि विभिन्न स्वास्थ्य सामाग्री ४ नं वडाकाे लागि वडा अध्यक्ष श्री केशव थापा ज्यु हस्तान्तरण गरियाे। भाेली वडा नं ३ धम्जामा वितरण गर्ने कार्यक्रम रहेकाे छ। काेभिड १९ बाट बच्न सामाजिक दुरी कायम गराै ,घर मै बसाै।

२. विश्वव्यापी महामारी रूपमा रहेकाे काेभिड १९ राेकथाम तथा नियन्त्रणकाे लागि विभिन्न स्वास्थ्य सामाग्री काठेखाेला गा पा ३ नं वडा धम्जाकाे लागि का.वा.वडा अध्यक्ष श्री सुन्तली वि क ज्यु लाई हस्तान्तरण गरियाे। काेभिड १९ बाट बच्न सामाजिक दुरी कायम गराै ,घर मै बसाै।

Share:

© सुनगाभा सहकार All rights reserved

Site designed and maintained by Code Logic Technologies Pvt.Ltd.