सुनगाभा बचत तथा ऋण सहकारी संस्था
ठेगाना : काठेखोला ४ तंग्राम बागलुङ
स्थापना मितिः २०७० वैशाख १
दर्ता मिति : २०७१ मंसीर ११
दर्ता नं: ८४०/०७१/०७२
कार्यालय रहेको स्थानः काठेखोला ४ तंग्राम मुखियाडाँडा
सेवाकेन्द्र : १. काठेखोला गा.पा. ४ तंग्राम ठुलोगाउँ
२. काठेखोला गा.पा. ४ तंग्राम पोखरा चाँपोट
३. काठेखोला गा.पा. ३ धम्जा हिले
४. काठेखोला गा.पा. ३ धम्जा स्वाँरा
शेयर सदस्य संख्या : जम्मा ७०० जना (साधारण सभा सम्पन्न हुँदाको मितिसम्म)